मुस्ताङमा ५६.४७ प्रतिशत मत खस्यो

मुस्ताङ । मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान सम्पन्न भएको छ । मुस्ताङमा ५६.४७ प्रतिशत मत खसेको छ । जिल्लाका पाँचवटै स्थानीय तहमा रहेका मतदान केन्द्रमा आज बिहान निर्धारित समयमा सुरु भएको मतदानमा स्वच्छ र शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो । जिल्ला निर्वाचन अधिकारी लोकेन्द्र ज्ञवालीका अनुसार कुल ६ हजार ३९७ मत खसेकामा […]