नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने नयाँ सरकारले ‘वातावरण तथा जलवायु परिवर्तन’का विषयलाई प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। पृथ्वी, प्रकृति र मानव सभ्यताको रक्षाका लागि तत्काल ठोस नीति र कठोर कानुन कार्यान्वयनको आवश्यकता औंल्याउँदै उहाँले २१ बुँदे सुझाव प्रस्तुत गर्नुभएको हो। वातावरण संरक्षणलाई विलासिता नभई अस्तित्वको लडाइँका रूपमा व्याख्या गर्दै नेता […]