जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ, पाँच दिन हिरासतमा राखेर अनुसन्धान

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार अदालतबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार उनलाई नियन्त्रणमा लिइएको हो।