काठमाडौं महानगरको नीति तथा कार्यक्रम : सम्पदा संरक्षण र आधुनिक सहरी सभ्यता प्राथमिकतामा

३१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको १९औं अधिवेशनको पहिलो बैठकमा कार्यबाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम सार्वजनिक गरिन् । यस पटक विगत वर्षहरूमाझैँ …