चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला आर्थिक गणना कार्यालयले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त गणनाका लागि एक सय १७ गणकले काम गर्ने जानकारी दिइयो । कार्यालयका प्रमुख रेणुकुमारी घिमिरेले १७ जना सुपरिवेक्षकसहित एक सय १७ जना गणक जिल्लामा खटाइने जानकारी दिइन् । उनले असार […]