तौल तालमेल

मोटोपन बढ्दै जाँदा तौल घटाउने औषधि लोकप्रिय बने पनि तिनका पार्श्व प्रभाव र दीर्घकालीन असरबारे स्पष्ट जानकारीको अभाव छ। छोटो समयको फाइदाभन्दा सम्भावित जोखिम मूल्यांकन गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने देखिन्छ।