रविविरुद्धको मुद्दामा आउँदो बिहीबार सुनुवाइ

८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको संयुक्त इजलासले गम्भीर कानुनी …