नागरिक सहायता कक्ष स्थापना

१७ वैशाख, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरेको छ । गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवाहरू लिन आउने सेवाग्राहीको सुविधा ध्यानमा राख्दै १७ वैशाखदेखि उक्त …