२० जेठ,बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेका चार जना मन्त्री फेरिने भएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको निर्देशनपछि एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका छन् ।
मुख्यमन्त्री आचार्यको सचिवालय स्रोतका अनुसार भौतिक पूर्वाधार …