कामपाले ल्यायो २५ अर्ब ८८ करोडको बजेट, शिक्षा र फोहोर व्यवस्थापनलाई उच्च प्राथमिकता

Set featured imageकाठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ८८ करोड ३० लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै पूर्वाधार विकास, विद्यालय शिक्षा, फोहोरमैला व्यवस्थापन, सुशासन प्रवर्द्धन र सम्पदा संरक्षणलाई उच्च प्राथमिकतामा राखेको छ। नगरसभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डंगोलले बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक प्रस्तुत गर्दै महानगरको विकासका प्रमुख […]