• बैंक तथा वित्तीय संस्थामा स्वतन्त्र जोखिम व्यवस्थापन विभाग हुनुपर्ने• जोखिम लिने अधिकारीले आफ्नै जोखिमको निगरानी र मूल्यांकन गर्न नपाउने• प्रमुख जोखिम अधिकृतले सञ्चालक समिति वा जोखिम व्यवस्थापन समितिमा सीधा प्रतिवेदन गर्न पाउने नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन प्रणालीलाई व्यावसायिक तथा सञ्चालन इकाइबाट स्वतन्त्र राख्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले जारी […]