राष्ट्रिय अनुसन्धान विभाग अब प्रधानमन्त्री कार्यालय मातहत

राष्ट्रिय अनुसन्धान विभाग अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ बुधबार प्रमाणीकरण गरेसँगै यस्तो व्यवस्था कानुनी रूपमा अघि बढेको हो। संघीय संसद्का दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि आएको विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा […]