चाडपर्वअघि भोटेकोशी बाढीको प्रभाव, रसुवागढी नाका बन्द हुँदा आपूर्ति दबाबले महँगी बृद्धि

भोटेकोशी र ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीले रसुवागढी नाका, स्याफ्रुबेँसी–रसुवागढी सडक र दर्जनौँ पुलमा ठूलो क्षति पुर्‍याएपछि रसुवाको स्थानीय आपूर्ति मात्र होइन, नेपाल–चीन व्यापारमार्फत देशभर फैलिएको आपूर्ति शृङ्खला पनि प्रभावित भएको छ। बाढीले चीनबाट आउने सामानको ढुवानी अवरुद्ध पार्दा चाडपर्वअघि हुने आयातमा दबाब परेको छ। सडक र पुल पुनर्निर्माणमा अर्बौँ रुपैयाँ लाग्ने प्रारम्भिक आकलनबीच वैकल्पिक […]