सिरियाको एलेप्पोमा हतियार भण्डारमा लगातार विस्फोट

काठमाडौं । उत्तरी सिरियाको एलेप्पो प्रान्तस्थित अल–ऐस क्षेत्रमा सोमबार बिहान एकपछि अर्को गर्दै धेरै विस्फोट भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार विस्फोट हतियार भण्डारण गरिएको क्षेत्रमा भएको हो । सिरियाली सरकारी टेलिभिजन अल–इखबारियासहित विभिन्न सञ्चारमाध्यमले अल–ऐस क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरेका छन् । घटनापछि उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको र घटनाको विस्तृत विवरण संकलन भइरहेको […]