१८ मंसिर, हेटौंडा । मकवानपुर नदीजन्य पदार्थ (ढुंगा, गिट्टी, बालुवा), खनिजजन्य पदार्थ र चुनढुंगाको भण्डार रहेको विगतका अध्ययनले पुष्टि गरिसकेका छन् ।
महाभारत पर्वत शृङ्खलामा पर्ने जिल्लाका अधिकांश डाँडामा चुनढुंगा छन् । पश्चिमी क्षेत्र राक्सिराङदेखि भीमफेदी, …