सेयर बजार २५९९ अंकमा, जीवन बीमामा आकर्षण

२७ असोज, काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ४.१२ अंक बढेको छ । अघिल्लो कारोबार दिन ४ अंक नै बढेको नेप्से आजको वृद्धिपछि २५९९ अंकमा कायम भएको छ । कारोबार रकम केही बढेको छ …