मुक्तिनाथमा बन्ने ३५ फिट अग्लो विष्णु मूर्तिको ४०% काम सम्पन्न

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा ३५ फिट अग्लो विष्णु भगवानको मूर्ति निर्माण कार्य तीव्र गतिमा अगाडि बढेको छ । मूर्ति निर्माणको काम चालीस प्रतिशत सकिएको निर्माण कम्पनी अरनिको स्टोन कार्भिङका धर्मराज शाक्यले जानकारी दिए । यो मूर्ति निर्माण सम्पन्न भएपछि नेपालकै सबैभन्दा ठूलो विष्णु मूर्ति बन्ने छ । यो परियोजना तत्कालीन राष्ट्रपति विद्यादेवी […]