किन परालको आगोझैं सल्कियो नर्सहरुको आन्दोलन ?

जिम्मेवारीको नाममा नर्सहरूलाई निरन्तर मानसिक, व्यावसायिक र सामाजिक रूपमा दवाब दिने कार्य तुरुन्त बन्द गरिनुपर्छ। हामीहरू हाम्रो पेशागत जिम्मेवारीबाट पछि हट्ने पक्षमा छैनौं। तर, हाम्रो श्रम, योगदान र इज्जतलाई सम्मान नगरी एकतर्फी नियम थोपार्ने र दमन गर्ने अभ्यास अब स्वीकार्य छैन। न्यायको पक्षमा,सेवाको सम्मानमा,नर्सहरूको आत्म-सम्मानका लागि।