वीपी राजमार्गमा आज रातिदेखि सवारीसाधन सञ्चालनमा रोक (विज्ञप्तिसहित)

काठमाडाैं । वीपी राजमार्गमा बिहीबार रातिदेखि शुक्रबार रातिसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। काभ्रेपलाञ्चोक र सिन्धुली जिल्ला प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् । काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म वीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली सडक खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । काभ्रे प्रशासनले […]