काठमाडौं । काठमाडौंको जयबागेश्वरीस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १ गते दिउँसो करिब २ः३० बजे घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट टोली खटिएको थियो । खोजतलास तथा […]