४० वर्ष मुनीका युवाको कांग्रेस सुधार अभियान, केन्द्रीय संयोजन समिति गठन
३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा आस्थावान ४० वर्षमुनीका युवा संगठित भएका छन् । उनीहरूले १०१ सदस्यीय कांग्रेस सुधार अभियान (यू–४०) केन्द्रीय संयोजन समिति गठन गरेका छन् ।
कांग्रेसको आमुल सुधार र रूपान्तरणका लागि पार्टीका हरेक …