कफी उत्पादन र क्षेत्रफल बढ्यो

१ मंसिर, काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले सोमबार २१औं राष्ट्रिय कफी दिवस मनाएको छ ।  ‘कफी खेती गरौं, स्वरोजगार बनौं’ नारासहित राष्ट्रिय कफी दिवस मनाइएको हो । सोही कार्यक्रममा नेपालमा कफी उत्पादन र …