काठमाडौँ । नेपालले आयोजना गर्न गइरहेको ‘सगरमाथा संवाद’ सहज बनाउन भारतले नेपाललाई १५ युनिट कर्भ ईभी उपहार प्रदान गरेको छ । ती ईभी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोमबार परराष्ट्र मन्त्री डा. आरजु राणालाई हस्तान्तरण गरे । मित्रता र सद्भावनाको एक महत्त्वपूर्ण संकेतका रूपमा ईभी उपहार दिइएको भारतीय दूतावासले जनाएको छ । ‘जलवायु परिवर्तन, […]