अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुनुस्- माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन्।