काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स आमने सामने हुँदैछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल अपरान्ह ४ बजे सुरु हुनेछ । तीन खेल खेलेको काठमाडौंले अहिलेसम्म एक खेलको नतिजा आफ्नो पक्षमा पारेको छ भने दुई खेलमा पराजय भोगेको छ । लुम्बिनीले भने दुई वटा खेल खेलेकामा एउटा खेलको […]