माओवादी नेता महरालाई २० लाख धरौटीमा छोड्न आदेश

काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकाेटाको इजलासले बिहीबार सुनुवाइपछि पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै २० लाख धरौटीमा छाड्ने आदेश दिएको हो । यसअघि २९ असोजमा जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख महरालाई […]