बालेन शाह कैलालीमा, सम्पर्क कार्यालयमा पुगेर भेटघाट

काठमाडाै । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह कैलाली आएका छन् । कैलाली भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगेर भेटघाट तथा शुभेच्छा आदान–प्रदान गरेका छन्। बालेन शाहले कैलाली क्षेत्र नं. १ का उम्मेदवार कोमल ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगत प्रसाद जोशी, […]