ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

झापा। झापाको गौरादह नगरपालिका ४ मा आज (सोमबार) साँझ ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्। गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १-०१-००१ त ९७२० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई गौरादह ४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसको थियो। दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका ८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु […]