नेपाली समाज भारतको कार्यक्रममा दाहाल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल भारत भ्रमणमा छन्। उनी नेपाली समाज भारतको आयोजनामा सोमबार भएको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’ मा सहभागी बने। कार्यक्रममा दाहालले प्रवासी नेपालीका साझा मुद्दा, आगामी निर्वाचनको महत्त्व तथा नेपाल-भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा आफ्ना विचार प्रस्तुत गरेको उनको सचिवालयले जनाएको छ। कार्यक्रमको अध्यक्षता रामबहादुर डाँगीले गरेका […]