काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले तोकिएकै मिति आगामी २१ फागुनमा निर्वाचन हुनुपर्ने बताएका छन्। राजधानीमा शनिनबार आयोजित एक कार्यक्रममा उनले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको बताए। हजारौंको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धि संकटमा रहेकाले मुलुकको निकास निर्वाचनबाट मात्र सम्भव हुने उनको भनाइ थियो। पुनले अन्तर्राष्ट्रिय चलखेल र मुलुकको अस्तित्व नामेट […]