कांग्रेस सभापति थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा जान्छ: उपसभापति शर्मा

काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा जाने घोषणा गरेको छ। कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले शुक्रबार सामाजिक संजाल फेसबुक लाइभ भिडियाे मार्फत यस्तो घोषणा गर्नुभएकाे हाे। उहाँले आगामी दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरूबीचको दरार र दुरी नराखी पार्टीलाई अगाडि बढाउने पनि बताउनुभयाे। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित […]