सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहाका चारवटै निर्वाचन क्षेत्रमा दलीयभन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व देखिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल १३९ उम्मेदवारले मनोनयन दर्ता गराएकामा ८५ जना स्वतन्त्र छन् भने ५४ जना मात्र दलका उम्मेदवार छन् ।