काठमाडौं– क्याप्टेन विजय लामा अन्तरिम सरकारको पर्यटनमन्त्री बन्ने हल्ला बाहिरिएको छ। केही जेनजीका अनुसार उनलाई पर्यटनमन्त्री बनाउनुपर्ने प्रस्ताव प्रधानमन्त्री सुशीला कार्की समक्ष पनि पुगेको छ। उनी पर्यटनमन्त्री बन्नका लागि धेरै जनाले प्रस्ताव पुर्याएको जेनजीहरुको भनाइ छ । ‘उहाँको विषयमा प्रधानमन्त्रीले अध्ययन गरिरहनुभएको छ।’ जेनजीका एकजनाले खबरहरूलाई भने, ‘उहाँलाई मनाउने प्रयास गरिरहेका छौं । पर्यटन मन्त्रीमा उहाँको प्रबल […]