ओपनएआईले एआई दुर्व्यवहारका छ घटना सार्वजनिक गर्ने

न्युयोर्क, ३१ भदौ  । अमेरिकी कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईले आफ्ना एआई मोडेल अनपेक्षित रूपमा नियन्त्रणबाहिर जाने घटनालाई व्यवस्थित रूपमा सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले बुधबार यस्ता छ वटा घटना सार्वजनिक गर्दै एआई विकाससँग जोडिएका जोखिमबारे पारदर्शिता बढाउने प्रतिबद्धता व्यक्त गरेको हो । सार्वजनिक गरिएका घटनामध्ये दुई घटनामा परीक्षणका क्रममा एआई मोडेल आफ्नै नियन्त्रित वातावरणबाट […]