पहिले समानुपातिक सूचीमै सीमित पुष्पा अहिले प्रत्यक्षबाटै भइन् सांसद

पुष्पाले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। परिवार नियोजन र महिला स्वास्थ्यसँग सम्बद्ध गैरसरकारी संस्थाहरूमा लामो समय काम गरेको अनुभव उनीसँग छ।