काठमाडौं। इराकको उत्तरी क्षेत्रमा रहेको एरबिल अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन आक्रमण गरेको छ। ड्रोन आक्रमण भएको स्थानबाट बाक्लो धुवाँ उडेको बताइएको छ। घटनाबारे थप विवरण तत्काल उपलब्ध छैन। स्थानीय रिपोर्टअनुसार उत्तरी इराकको कुर्द क्षेत्रस्थित एरबिल अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको हो। यो आक्रमण इरानले इजरायल र संयुक्त राज्य अमेरिकाबाट आफू माथि भएको आक्रमणको […]