फोनपेको ‘सक्षम नारी’ अभियान सार्वजनिक, महिलालाई वित्तीय आत्मविश्वासतर्फ प्रेरणा

फोनपे ले आफ्नो वार्षिक अभियान ‘सक्षम नारी’ को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको छ। डिजिटल वित्तीय समावेशीकरणमार्फत महिलामा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो राष्ट्रव्यापी अभियान सन् २०२६ मार्च १ देखि मार्च ३१ सम्म सञ्चालन हुनेछ। कम्पनीका अनुसार नेपालमा महिलाको वित्तीय पहुँच विस्तार भए पनि आत्मविश्वासपूर्वक सेवा प्रयोग गर्ने अभ्यास अझै सुदृढ […]