भक्तपुरबाट इन्सास राइफलसहित एक जना नियन्त्रणमा

प्रहरीले भक्तपुरको सूर्यविनायक नगरपालिका–८ भुम्डोलबाट इन्सास राइफल सहित एक जनालाई नियन्त्रणमा लिएको छ।