राष्ट्र बैंकको नयाँ व्यवस्था : २०८३ असारसम्म कर्जा पुनरतालिकीकरणको मौका

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको नीति खुकुलो बनाएको छ । व्यवसायीहरूको मागलाई सम्बोधन गर्दै राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७९ संशोधन गरेको हो । संशोधित मार्गदर्शन अनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले स्थायी चालू पुँजी कर्जाको भुक्तानी अवधि आफैं निर्धारण गर्न पाउनेछन् । यसअघि यस्तो कर्जा अनिवार्य रूपमा ३ देखि १० वर्षसम्मको […]