आज कांग्रेसले सांसदहरूलाई अभिमुखीकरण गराउँदै

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि ‘संसदीय सचेतना’ कार्यक्रम गर्ने भएको छ । कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवम् प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन ‘संसदीय सचेतना’ कार्यक्रम गर्न लागेको हो । पार्टीका …