इरानसँग वार्ता : ट्रम्पले नेतान्याहु निकट मानिएका दूत हटाए, जेडी भान्सलाई अघि सारे

२४ चैत, काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि भइरहेको प्रयासमा एउटा महत्वपूर्ण कूटनीतिक फेरबदल भएको छ । इरानी सञ्चारमाध्यम ‘फर्स’ का अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई हटाएर उपराष्ट्रपति …