चन्द्र ढकाल भन्छन्: निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिएन

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रप्रति राज्य र समाजले हेर्ने दृष्टिकोण अझै पूर्ण रूपमा परिवर्तन हुन नसकेको बताएका छन्।