कर्फ्युका कारण सुनसरी जिल्ला अदालतको सेवा बन्द, तारिख र हदम्याद नगुज्रिने

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा क्षेत्रमा निषेधाज्ञा तथा कर्फ्यु जारी गरेपछि सुनसरी जिल्ला अदालतको सम्पूर्ण कामकाज स्थगित भएको छ। अदालतले सूचना जारी गर्दै सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी र न्याय सम्पादनमा संलग्न सबैको सुरक्षा तथा सार्वजनिक हितलाई ध्यानमा राखी आजका सम्पूर्ण न्यायिक तथा प्रशासनिक कामकारबाही बन्द गरिएको जनाएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन […]