जागिर छाडेर राजनीतिमा लागेका डा.चौधरी स्पेस बढाउँदै

RajdhaniDaily.com | राजविराज । सरकारी जागिर छाडेर चुनावी मैदानमा ओर्लेका डा.दिपक चौधरीले सप्तरीमा विकासका सम्भावना धेरै भए पनि कमजोर नेतृत्वका कारण गति लिन नपाएको बताएका छन । -