भारतले दोहोर्यायो पहलगाम आक्रमणमा पाकिस्तान संलग्न रहेको आरोप
२९ मंसिर, नयाँदिल्ली । भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित काश्मीरको पहलगाममा पर्यटकहरूलाई लक्षित गरी गरिएको घातक आक्रमणको घटनामा संलग्न भएको आरोपमा छ जनाविरुद्ध अभियोग दर्ता गरेको जानकारी दिएको छ ।
भारतीय अधिकारीहरूले उक्त …