असन्तुष्टि बढेपछि बैतडी कांग्रेसले सोझै केन्द्रमा पठायो उम्मेदवार सिफारिस

३ पुस, काठमाडौँ । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस आकांक्षीको नाम सोझै केन्द्रीय कार्यसमितिमा पठाएको छ । बैतडीका दुई असन्तुष्ट आकांक्षीहरूले प्रदेश कार्यसमितिमा दर्ता गरेको निवेदनसहित केन्द्रीय कार्यसमितिमा आएपछि जिल्लाले सिफारिस आकांक्षीहरूको सूची …