बालेन र कुलमान एक भएर देश विकास पार्टी अघि बढाउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ।