एकताको अर्थ सबैको अस्तित्व स्वीकार गर्नु हो, अरूलाई समाप्त पार्नु होइन- कुलमान घिसिङ

ऊर्जामन्त्री कुलमान घिसिङले एकताको अर्थ कसैलाई समाप्त पार्नु नभएको बताएका छन्।