काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता अमेरिका नजाने भएका छन् । माघ ३ गते अमेरिकामा आयोजना हुने भनिएको ‘एनआरएनए युथ इन द डेभलपमेन्ट अफ पोस्ट जेनजी रिभोल्युसन’ कार्यक्रममा सहभागी हुने चर्चा भए पनि भ्रमण तय नभएको मन्त्री सचिवालयले जनाएको छ । समय तालिका नमिल्नु र भिसा प्रक्रियासमेत सुरु नभएकाले अमेरिका भ्रमण नहुने भएको सचिवालयको […]