काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले प्रभु साहको आम जनता पार्टी या जनार्दन शर्मा-डा. बाबुराम भट्टराईको प्रगतिशील राष्ट्रिय अभियानसँग सहकार्यका लागि छलफल गरिरहेको छ । नेताहरूका अनुसार प्रत्यक्षमा उज्यालो नेपाल पार्टी आफैँ लड्ने तर समानुपातिकमा नेताहरूलाई कुनै पार्टीको सूचीमा पठाएर सहयोग गर्ने निर्णयमा पुगिएको हो। उज्यालोले आगामी फागुन […]